DGM नेपाल परियोजनाअन्तर्गत प्रतिस्पर्धात्मक अनुदानको दोस्रो चरणका लागि छनोट भएका अनुदानग्राहीहरूको आधिकारिक नामावली यसै साथ प्रकाशित गरिएको छ।
कृपया प्रकाशित सूची अवलोकन गर्नुहुन अनुरोध छ।
सूचीमा नाम उल्लेख नभएका संस्थाहरू यस चरणमा छनोट हुन नसकेको व्यहोरा यसै सूचनामार्फत जानकारी गराइन्छ। यो नै सम्बन्धित आवेदनको आधिकारिक प्रतिक्रिया (official response) मानिनेछ।
सबै आवेदक संस्थाहरूलाई सहभागिता र रुचिका लागि धन्यवाद।