आपूर्तिकर्ता तथा सेवा प्रदायक सूची दर्ता सम्बन्धी सूचना (आ.व. २०८३/०८४)

नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर. आर. एन.) गैरीधाराकाठमाण्डौ । फोन नं. ४००४९७६४००४९८५ 

सूची दर्ता गर्ने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति: २०८३/०३/०५  यस नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर. आर. एन.) केन्द्रीय कार्यालय गैरीधाराकाठमाडौंबाट सञ्चालित संस्थाको दर्ता नं. ५५/०५०/५१ बमोजिम नेपालको सहकार्य संस्था ऐन२०४० को दफा ३ बमोजिमको उद्देश्यअनुसार संस्थाले विभिन्न विकास निर्माण कार्यहरू सम्पादन गर्दै आएको छ। आर्थिक वर्ष २०८३/०८४ को लागि आवश्यक पर्ने सामग्री/सेवाको सूचीकरणका लागि सम्बन्धित व्यवसायी/आपूर्तिकर्ताले सूची तयार पारी२०८३/०३/२६गतेभित्र यस कार्यालयमा बुझाइदिनु हुन अनुरोध गर्दछौं। 

क. आवश्यक सामग्रीहरू 

ख. मर्मत सेवा  ग. परामर्श/सेवा 
१. कार्यालय सामग्रीमसलन्दफुटकर सामान  १. सवारी साधन मर्मत  १. ट्राभल एजेन्सी सेवा 
२. प्रेसफ्लेक्स प्रिन्टक्यालेन्डरप्रतिवेदनपुस्तिका  २. कम्प्युटरप्रिन्टरइन्भर्टरए.सी. मर्मत  २. होटल/लज/हल सेवा 
३. मेशिनरी (कम्प्युटरल्यापटपफोटोकपीप्रिन्टर)  ३. फर्निचर मर्मत  ३. विज्ञापन सेवा (पत्रपत्रिका) 
४. काठस्टिलप्लास्टिक फर्निचर तथा फर्निसिङ  ४. नेटवर्किङ तथा विधुतीकरण  ४. कार्गो तथा कुरियर सेवा 
५. पिउने पानी    ५. सवारी साधन भाडा उपलब्ध गराउने 
६. विध्युतीय सामग्रीहरू    ६. विविध तालिम उपलब्ध गराउने 
७. भिजिबिलिटी (टिसर्टक्यापझोलाब्यागज्याकेटट्रयाकसुट)    ७. सफ्टवेयर सम्बन्धी 
८. निर्माण सामग्रीरंगरोगनप्लाम्बिंगहार्डवेयर    ८. परामर्श सेवा 
९. बिरुवाकृषिजन्य सामग्रीबिउबिजनयन्त्र उपकरण     
१०. खाद्य/गैर-खाद्य (दालचामलतेलतारपोलिनकम्बलम्याट)     
११. स्वास्थ्य सम्बन्धी सामग्री तथा उपकरणहरू     
घ. निर्देशन तथा सर्तहरू: 
  • उल्लेखित क्षेत्र (कग) उल्लेख गरी निवेदन पेश गर्ने । 
  • निवेदन तथा सम्पूर्ण कागजातहरू हार्डकपीमा केन्द्रीय कार्यालय नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर. आर. एन.)गैरीधाराकाठमाडौंमा बुझाउनु पर्नेछ । 
  • निवेदन स्वीकृत/अस्वीकृत गर्ने अधिकार कार्यालयमा निहित रहनेछ । 
  • मौजुदा सूचीमा सूचिकृत फर्म मध्येबाट अनुकूलता हेरी खरिद गरिनेछ । 
  • रित नपुगी आएको निवेदन मान्यता दिइने छैन । 
पेश गर्नुपर्ने कागजातहरू:दर्ता प्रमाणपत्रकम्पनी दर्ताको प्रतिलिपिसाझेदारी सम्झौता (मूल्यसहित)कार्यस्थल अनुभव प्रमाणपत्रबैंक विवरणकर प्रमाणपत्रठेक्कापत्र/उद्योग प्रमाणपत्रसंस्थाको तस्बिरसहितको प्रमाणपत्रअन्य विवरण (इमेलमोबाइलस्क्यानरटेलिफोन)।  समयसीमा:यस सूचनाको सूचीमा समावेश गर्न सबै आपूर्तिकर्ताले सम्पूर्ण कागजातको आवेदन यस कार्यालयमा२०८३/०३/२६गतेसम्म बुझाउनुहोला । निवेदन तयार पार्ने अन्तिम समयावधि१५ दिनहुनेछ ।  नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर. आर. एन.) गैरीधाराकाठमाण्डौ । फोन नं. ४००४९७६४००४९८५ ईमेल: rrn@rrn.org.np   

Recent Updates

Rural Reconstruction Nepal (RRN), DEDICATED GRANT MECHANISM FOR INDIGENOUS PEOPLES AND LOCAL COMMUNITIES IN NEPAL (DGM Nepal Project) Invitation for Bids for Supply, Delivery and

Click here to View Proposal Click here to View Business Plan

Click here to Download Newsletter

ne_NP

डीजीएम नेपाल – सूचना

📢 साना अनुदान कार्यक्रमको दोस्रो चरणको लागि छनोट भएका संस्थाहरूको जानकारी

डीजीएम नेपाल परियोजनाको साना अनुदान कार्यक्रम अन्तर्गत दोस्रो चरणको लागि छनोटमा परेका सबै संस्थालाई बधाइ छ!

 

तपाईंको निवेदन विषय विज्ञहरूको समीक्षा प्रक्रियाबाट सॉर्टलिस्ट गरिएको हो।

 

🔜 अब दोस्रो चरण अन्तर्गत, पूरा व्यावसायिक प्रस्तावना तयार गर्नु पर्नेछ।

📅 यसका लागि अगामी १५–२० दिनभित्र प्रस्ताव तयार गर्ने तालिम कार्यक्रम आयोजना गरिनेछ।

 

✅ प्रत्येक छनोटमा परेको संस्थाबाट १ जना प्रतिनिधि (जहाँसम्म सकिन्छ महिला वा युवा) लाई तालिममा सहभागी गराउन अनुरोध छ।

 

📌 तालिम सम्बन्धी विस्तृत जानकारी चाँडै प्रदान गरिनेछ।

 

👉 Follow us for updates:

🌐 www.dgmnepal.org 

📘 Facebook: [@DGMNepal]