राष्ट्रिय संचालन समिति

NSC ले DGM नेपाल परियोजनाको रणनीतिक निरीक्षण गर्नेछ। एक NSC सदस्यले आवश्यकता अनुसार GSC मा DGM नेपालको प्रतिनिधित्व गर्नेछ। NSC मा 14 सदस्यहरू छन् जसलाई निर्णय गर्ने सदस्यहरूको रूपमा IPLC प्रतिनिधिहरूको समान प्रतिनिधित्वको साथ स्व-छनोट प्रक्रिया मार्फत पहिचान गरिएको थियो।

IPs संगठन

LCs संगठन

Himavanti: हिमालयन ग्रासरुट्स महिला प्राकृतिक संसाधन व्यवस्थापन

ACOFUN: सहयोगी वन उपभोक्ता संघ नेपाल

ne_NP

डीजीएम नेपाल – सूचना

📢 साना अनुदान कार्यक्रमको दोस्रो चरणको लागि छनोट भएका संस्थाहरूको जानकारी

डीजीएम नेपाल परियोजनाको साना अनुदान कार्यक्रम अन्तर्गत दोस्रो चरणको लागि छनोटमा परेका सबै संस्थालाई बधाइ छ!

 

तपाईंको निवेदन विषय विज्ञहरूको समीक्षा प्रक्रियाबाट सॉर्टलिस्ट गरिएको हो।

 

🔜 अब दोस्रो चरण अन्तर्गत, पूरा व्यावसायिक प्रस्तावना तयार गर्नु पर्नेछ।

📅 यसका लागि अगामी १५–२० दिनभित्र प्रस्ताव तयार गर्ने तालिम कार्यक्रम आयोजना गरिनेछ।

 

✅ प्रत्येक छनोटमा परेको संस्थाबाट १ जना प्रतिनिधि (जहाँसम्म सकिन्छ महिला वा युवा) लाई तालिममा सहभागी गराउन अनुरोध छ।

 

📌 तालिम सम्बन्धी विस्तृत जानकारी चाँडै प्रदान गरिनेछ।

 

👉 Follow us for updates:

🌐 www.dgmnepal.org 

📘 Facebook: [@DGMNepal]