कम्पोनेन्ट १ : आदिवासी जनजाति र स्थानीय समुदायको क्षमता अभिव्रिधि (US$1.5 मिलियन)
दिगो वनमा आधारित गतिविधिहरूबाट उनीहरूको परम्परागत जीविकोपार्जन बढाउन, वन प्रयोग र व्यवस्थापन अधिकारहरू पछ्याउन, तिनीहरूको परम्परागत शासन प्रणाली सुधार गर्न, र राष्ट्रिय र विश्वव्यापी REDD+ प्रक्रियाहरूमा संलग्न हुन।