नयाँ अपडेटहरू

लुम्बिनी र मधेश प्रदेशमा डीजीएम नेपालको द्रुत मूल्यांकनबाट रणनीतिक अन्तर्दृष्टि: डीजीएम नेपालले हालै लुम्बिनी र मधेश प्रदेशमा द्रुत मूल्यांकन पूरा गरेको छ । मूल्यांकनले

DGM Nepal Successfully Concludes Capacity Building Training Workshop for Full Project Proposal Development

DGM नेपालको प्रतिस्पर्धी अनुदानका लागि पूर्ण प्रस्ताव लेखन सम्बन्धी विस्तृत तीन दिने क्षमता अभिवृद्धि तालिम कार्यशाला आरआरएन क्षेत्रीय स्रोत केन्द्र, धुसेरी, चितवनमा १२ देखि २२

DGM Nepal

निम्न लिंकले ब्यक्तिहरूको सूची देखाउँछ जसले अभिव्यक्तिहरूको लागि अगाडि पुगे। चयनित व्यक्तिहरूलाई अभिनन्दन! यो उनीहरूको अवसरहरूको खोजीमा एक ठूलो कदम हो। यो मान्यता उनीहरूको कठिन

ne_NP

डीजीएम नेपाल – सूचना

📢 साना अनुदान कार्यक्रमको दोस्रो चरणको लागि छनोट भएका संस्थाहरूको जानकारी

डीजीएम नेपाल परियोजनाको साना अनुदान कार्यक्रम अन्तर्गत दोस्रो चरणको लागि छनोटमा परेका सबै संस्थालाई बधाइ छ!

 

तपाईंको निवेदन विषय विज्ञहरूको समीक्षा प्रक्रियाबाट सॉर्टलिस्ट गरिएको हो।

 

🔜 अब दोस्रो चरण अन्तर्गत, पूरा व्यावसायिक प्रस्तावना तयार गर्नु पर्नेछ।

📅 यसका लागि अगामी १५–२० दिनभित्र प्रस्ताव तयार गर्ने तालिम कार्यक्रम आयोजना गरिनेछ।

 

✅ प्रत्येक छनोटमा परेको संस्थाबाट १ जना प्रतिनिधि (जहाँसम्म सकिन्छ महिला वा युवा) लाई तालिममा सहभागी गराउन अनुरोध छ।

 

📌 तालिम सम्बन्धी विस्तृत जानकारी चाँडै प्रदान गरिनेछ।

 

👉 Follow us for updates:

🌐 www.dgmnepal.org 

📘 Facebook: [@DGMNepal]