गृहपृष्ठ » नयाँ अपडेटहरू » डीजीएम नेपालले पूर्ण परियोजना प्रस्ताव विकासका लागि क्षमता निर्माण तालिम कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ ।
Download English Form नेपाली फारम डाउनलोड गर्नुहोस
Download the Full Report Executive Summary In alignment with the Grant Operational Manual and project activities under each project component of the DGM Nepal project,
GRM को उद्देश्य आदिवासी जनजातिहरू र स्थानीय समुदायहरू र DGM नेपाल परियोजनामा रुचि राख्ने र सम्बन्धित अन्य व्यक्तिहरूद्वारा गरिएका जानकारी र गुनासोहरूको लागि सबै अनुरोधहरू दर्ता र समयमै जवाफ दिनु हो।
गुनासोहरु यस प्रकारले पेश गर्न सकिन्छ:
टोल फ्री नम्बर : १-६६००-१२३२५४
इ-मेल ठेगाना: grm@rrn.org.np,
सामाजिक मिडिया पृष्ठहरू : (फेसबुक, ट्विटर, इन्स्टाग्राम)
📢 साना अनुदान कार्यक्रमको दोस्रो चरणको लागि छनोट भएका संस्थाहरूको जानकारी
डीजीएम नेपाल परियोजनाको साना अनुदान कार्यक्रम अन्तर्गत दोस्रो चरणको लागि छनोटमा परेका सबै संस्थालाई बधाइ छ!
तपाईंको निवेदन विषय विज्ञहरूको समीक्षा प्रक्रियाबाट सॉर्टलिस्ट गरिएको हो।
🔜 अब दोस्रो चरण अन्तर्गत, पूरा व्यावसायिक प्रस्तावना तयार गर्नु पर्नेछ।
📅 यसका लागि अगामी १५–२० दिनभित्र प्रस्ताव तयार गर्ने तालिम कार्यक्रम आयोजना गरिनेछ।
✅ प्रत्येक छनोटमा परेको संस्थाबाट १ जना प्रतिनिधि (जहाँसम्म सकिन्छ महिला वा युवा) लाई तालिममा सहभागी गराउन अनुरोध छ।
📌 तालिम सम्बन्धी विस्तृत जानकारी चाँडै प्रदान गरिनेछ।
👉 Follow us for updates:
🌐 www.dgmnepal.org
📘 Facebook: [@DGMNepal]