नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN)
प्रस्ताव आव्हान अनुरोध (RFP)
प्राविधिक तथा सीपमूलक तालिम प्रदान गर्ने संस्थाहरुका लागि प्रस्ताव आव्हान
प्रथम पटक सूचना प्रकाशित मितिः साउन १२ २०८२ (जुलाइ २८ २०२५)
विश्व बैंक र जलवायु लगानी कोषको सहयोगमा यस संस्थाद्धारा संचालित डीजीएम नेपाल अर्थात् आदिवासी जनजाति तथा स्थानीय समुदायका लागि समर्पित अनुदान परियोजनाले वन र कृषि बनसँग मिल्ने TOR र प्रस्ताव आव्हानको ढाँचामा रहेका क्षेत्रहरुमा कार्यमुलक सीप On-the-Job Training प्रदान गर्न इच्छुक तालिम प्रदायक संस्थाहरु (प्राविधिक विद्यालय÷कलेजहरु)बाट प्रस्ताव माग गर्दछ । इच्छुक प्रस्तावको योग्यता पुगेका तालिम प्रदायक संस्थाहरुलाई १५ (पन्ध्र) दिन अर्थात् १३ अगस्ट २०२५ (साउन २८, २०८२) को अपरान्ह ५ बजे भित्र प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।
TOR र प्रस्तावको ढाँचा डाउनलोड गर्नस् 👉 www.dgmnepal.org
प्रस्ताव बुझाउने इमेल तथा ठेगनाः ✉ training.dgm@rrn.org.np नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) २८८ गैरीधारा मार्ग, काठमाडौं