Publication of Selected Grantees – Competitive Grant Second Batch

The official list of selected grantees under the Second Batch of the DGM Nepal Competitive Grant has been published herewith.
All applicants are requested to kindly review the published list.
Applicants whose names do not appear on the list have not been selected in this batch. This notice shall serve as the official response regarding the status of submitted applications.
We sincerely thank all applicant organizations for their interest and participation.

Recent Updates

DGM नेपाल परियोजनाअन्तर्गत प्रतिस्पर्धात्मक अनुदानको दोस्रो चरणका लागि छनोट भएका अनुदानग्राहीहरूको आधिकारिक नामावली यसै साथ प्रकाशित गरिएको छ।कृपया प्रकाशित सूची अवलोकन गर्नुहुन अनुरोध छ।सूचीमा नाम

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) प्रस्ताव आव्हान अनुरोध (RFP) प्राविधिक तथा सीपमूलक तालिम प्रदान गर्ने संस्थाहरुका लागि प्रस्ताव आव्हान प्रथम पटक सूचना प्रकाशित मितिः

Lumbini & Madhesh Provinces 128 Shortlisted Small Grantee Applicants DGM Nepal successfully conducted a Training on Full Business Proposal Writing and an Entrepreneurship Development Workshop

National Conference Concludes in Okhaldhunga April 19, 2025 📍Siddhicharan Municipality, Koshi Province DGM Nepal successfully organized a National Conference on Climate Justice and Sustainable Livelihoods

ne_NP

डीजीएम नेपाल – सूचना

📢 साना अनुदान कार्यक्रमको दोस्रो चरणको लागि छनोट भएका संस्थाहरूको जानकारी

डीजीएम नेपाल परियोजनाको साना अनुदान कार्यक्रम अन्तर्गत दोस्रो चरणको लागि छनोटमा परेका सबै संस्थालाई बधाइ छ!

 

तपाईंको निवेदन विषय विज्ञहरूको समीक्षा प्रक्रियाबाट सॉर्टलिस्ट गरिएको हो।

 

🔜 अब दोस्रो चरण अन्तर्गत, पूरा व्यावसायिक प्रस्तावना तयार गर्नु पर्नेछ।

📅 यसका लागि अगामी १५–२० दिनभित्र प्रस्ताव तयार गर्ने तालिम कार्यक्रम आयोजना गरिनेछ।

 

✅ प्रत्येक छनोटमा परेको संस्थाबाट १ जना प्रतिनिधि (जहाँसम्म सकिन्छ महिला वा युवा) लाई तालिममा सहभागी गराउन अनुरोध छ।

 

📌 तालिम सम्बन्धी विस्तृत जानकारी चाँडै प्रदान गरिनेछ।

 

👉 Follow us for updates:

🌐 www.dgmnepal.org 

📘 Facebook: [@DGMNepal]